मोना स्पेनद्धारा तथ्याङक संकलन सुरु

विकल्प न्यूज/बेनी मंसिर ११ गते । स्पेनमा रहेको म्याग्देलीहरुको साझा सस्था मोना स्पेनले स्पेनमा रोजगारी,अध्ययन र व्यवसायको शिलशिलामा मा बसोबास गरिरहेका म्याग्देलीहरुको तथ्याङक संकलन सुरु गरेको छ । बार्सिलोना,म्याडृड ,अलिकन्ते,ग्रीन क्यानरिआ,बेनिड्रुम्,सेविया लगायतका शहर मा बसोबास गर्ने म्याग्देलीहरुको नामावली गर्ने कार्य भइरहेको कार्यक्रम संयोजक खगेन्द्र बुढाथोकी ले बताउनु भयो । सयौको संख्यामा स्पेनमा म्याग्देलीहरु रहेकाले सम्पूर्णको … Continue reading मोना स्पेनद्धारा तथ्याङक संकलन सुरु